इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक विस्फोट
काठमाडौँ । इराकको एर्बिलमा रहेको अमेरिकी महावाणिज्य दूतावास नजिक मंगलबार एकपछि अर्को गरी दर्जनौँ विस्फोटन भएका छन् । एबीसी न्यूजले अमेरिकी वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी इरानको रिभोलुसनरी गार्डले लिएको...