रुबियोले फेब्रुअरीको मध्यमा इजरायल, अरब राज्यहरूको भ्रमण गर्ने
वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीको पृष्ठभूमिमा यस महिना मध्यपूर्वको आफ्नो पहिलो भ्रमण गर्ने विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बिहीबार बताएका छन्...