अमेरिकी सर्वोच्च अदालतद्वारा विवादास्पद सीमा नीतिलाई यथावत राख्न निर्देशन
अमेरिका । मेक्सिकोको सीमामा रहेका लाखौँ आप्रवासीलाई स्वदेश फर्काउन कोभिड–१९ को सावधानी अपनाउने अमेरिकी सरकारको दुई वर्ष पुरानो नीति तत्कालका लागि कायम रहने सर्वोच्च अदालतले मङ्गलवारको फैसलामा सुनाएको छ ।...