एमसीसी पास भएकोमा खुसी छु, देश दुर्घटनाबाट बच्यो : दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले यस्तो बताएका हुन् । उनले...