अमेरिकी सिनेटले सम्भावित रुसी आक्रमणविरुद्ध युक्रेनलाई समर्थन गर्ने प्रस्ताव पारित
मस्को । अमेरिकी सिनेटले बिहीबार राति रुसको सम्भावित आक्रमणको विरुद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ। सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान गरेर युक्रेन...