२३ फाल्गुन २०८१, शुक्रबार
सेनाको गुप्तचर सूचना चीनलाई बेचेको आरोपमा एक अमेरिकी सैनिक पक्राउ
वासिङ्टन । एफबीआईले चीनमा रहेका व्यक्तिलाई गोप्य सूचना बिक्री गरेको आसंकामा बिहीबार एक अमेरिकी सैनिकलाई पक्राउ गरेको न्याय मन्त्रालयले जनाएको छ। वासिङ्टन राज्यको एक सैन्य शिविरमा तैनाथ सेनाका सप्लाइ सर्जेन्ट...