राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा भइरहेको छ : कर्मचारी संगठन
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा भइरहेको बताएका छन् । संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि शुक्रवार संसद्को राज्य...