जिल्ला अस्पतालमा पिसिआर उपकरण राख्न २५ लाख निकासा गर्ने अर्थ मन्त्रालयकाे निर्णय
ओखलढुङ्गा । कोभिड–१९ को स्वाव परीक्षण गर्न जिल्ला अस्पताल रुम्जाटारमा पिसिआर उपकरण राखिने भएको छ । यसका लागि आज अर्थ मन्त्रालयले २५ लाख निकासा गर्ने निर्णय गरेको प्रदेश १ का...