अयोग्य लडाकुलाई २ लाख दिने निर्णयविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा
काठमाडौँ । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा सोमबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतले सरकारको निर्णयका आधारमा अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ वितरण गर्ने...