‘जनकपुरधाम-अयोध्या रेल्वे सेवा सञ्चालनको प्रक्रिया अन्तिम चरणमा’: मन्त्री दाहाल
धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुरधाम-अयोध्या रेल्वे सेवा सञ्चालनको प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै सञ्चालनमा आउने बताएका छन्। जनकपुरधामको रेल्वे स्टेसनमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री...