अरनिकोले जडीबुटीमा बनाएको बसपार्क नभत्काउन अन्तरिम आदेश
काठमाडौँ । पूर्वअरनिको यातायात प्रालिले काठमाडौँ महानगरपालिका-३२ स्थित जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र एक भन्दा धेरै बसपार्क नहुने...