दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका शीर्ष राजनीतिक प्रतिद्वन्द्वीले भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएको केही दिनपछि मंगलबार राजधानी दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग...