हिन्दी धार्मिक सिरियल ‘रामायण’ मा रावण बनेका अरविन्द त्रिवेदीको निधन
काठमाडौँ । हिन्दी धार्मिक सिरियल “रामायण” मा रावणको भूमिका निभाएका सशक्त अभिनेता अरविन्द त्रिवेदीको ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका त्रिवेदीको गए राती मुम्बइमा हृदयघातबाट...