‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’- पर्यटन राज्यमन्त्री चौधरी
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रतिनिधि सभा सदस्य हुन् । ‘नागरिक उन्मुक्ति पार्टी’ का केन्द्रीय सदस्य उनी कैलाली निर्वाचन क्षेत्र-२ बाट निर्वाचित भएका हुन् ।...