सहसचिव रञ्जितकार भ्रष्टाचारी ठहर, तोकियो सजाय र जरिवाना
काठमाडौँ । सर्वोच्च अदालतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा इन्जिनियरको रूपमा कार्यरत सहसचिव अरुणकुमार रञ्जितकारलाई भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सोमबार...