सांसद अरुण चौधरीको मुद्दामा आज पनि आएन फैसला
काठमाडौँ । सर्वोच्च अदालतले कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्नेबारेमा बुधबार पनि सर्वोच्च अदालतले फैसला सुनाउन सकेन । प्रधानन्यायाधीश...