गगन थापालाई समर्थन गर्दै श्रेष्ठले लिए उम्मेदवारी फिर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ ४ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् । श्रेष्ठले बुधबार दिउँसो उम्मेदवारी फिर्ता लिएपछि काठमाडौँ ४ मा रवि लामिछाने नेतृत्वका...