बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव
काठमाडौँ । आर्थिक एवम् विदेश मामिला विज्ञहरूले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् । काठमाडौँमा बुधबार भएको अन्तरक्रियामा बोल्दै काँग्रेस नेता डा. गोविन्दराज पोखरेल, विदेश मामिला...