पाणिनी तपोभूमि सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री ओली अर्घाखाँची जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार अर्घाखाँची जाँदै छन् । अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि उनी पाणिनी गाउँपालिका अर्घाखाँचीमा जना लागेका हुन् । उनी काठमाडौँबाट हेलिकप्टरबाट बिहान साढे...