चोरिएको ५१ वर्षपछि पञ्चमुखे शङ्करको मूर्ति अर्घा भगवतीमा प्रतिस्थापन
काठमाडौँ । अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट हराएको पञ्चमुखी शङ्कर भगवानको मूर्ति ५१ वर्षपछि प्रतिस्थापन गरिएको छ। २०३० साल वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट झण्डै आठ सय वर्ष पुराना बहुमूल्य...