सुन तस्करीबारे २०७५ सालको प्रतिवेदन पनि सार्वजनिक गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जननरसिंह केसीले सुन तस्करीमाथिको अनुसन्धान प्रतिवेदन अनुसार कारबाही हुनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सुन तस्करीबारे २०७५ सालको प्रतिवेदन...