एचआईडीसीएलको सीईओमा अर्जुनकुमार गौतम सिफारिस
काठमाडौँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अर्जुनकुमार गौतम सिफारिस भएका छन्। सरकारले कम्पनीको सीईओ नियुक्त गर्न गठित उपसमितिले गौतमको नाममात्र सिफारिस...