धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
भद्रपुर(झापा) । पूर्वको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित अर्जुनधारा नगरपालिका-७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सय वटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा...