शरणार्थी प्रकरण छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् । शरणार्थी बनाएर...