विमानस्थलका डिआइजी अर्जुन चन्दको सरुवा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दको सरुवा भएको छ । डिआइजी चन्दको प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सिफारिसमा...