सचिव डा. रेग्मी र थापा अनिवार्य अवकाश
काठमाडौँ । नेपाल सरकारका दुई विशिष्ट श्रेणी(सचिव) अनिवार्य अवकाश भएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा.दामोदर रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन जङ्ग थापाले अनिवार्य अवकाश...