डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि
काठमाडौँ । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनसिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । धनगढीको फाप्ला...