मनोनयन दर्ता गर्न गएका एमालेका उम्मेदवारको नाम मतदाता नामावलीमा भेटिएन
काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपूतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएका छन् । नेकपा एमालेबाट मधेश प्रदेशमा अन्य समूहबाट उनी...