विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग पराजित
काठमाडौँ । अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग हार बेहोरेको छ । कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो । यसँगै कोलम्बियाले कोपा अमेरिका फाइनलमा सामना गरेको...