भारतीय प्रधानमन्त्री मोदी इजिप्टको सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मानित
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टले आफ्नो सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मान गरेको छ । प्रधानमन्त्री मोदीलाई इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल–सिसीले सम्मान प्रदान गरेका हुन् ।...