प्रधानमन्त्रीद्वारा मन्त्रीहरूको जिम्मेवारी हेरफेर, गृहको जिम्मा पौडेललाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँग राखेका उनले उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा...