देशको अर्थतन्त्र तल झर्दैन : पूर्वअर्थमन्त्री पाण्डे
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र घटबढ हुनु स्वाभाविक भएको बताएका छन् । ‘टुरिज्म इन्साइट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मान्छेमा अपेक्षा बढेकाले असन्तुष्टि बढेको बताए...