अर्थतन्त्र चलायमान बनाउनेबारे सरकार र निजी क्षेत्रबीचको छलफल जारी
काठमाडौँ । अर्थतन्त्रलाई गति दिन सरकारले छलफल सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिहंदरवारमा विभिन्न राजनीतिक दलका नेताहरू र निजी क्षेत्र लगायतसँग मंगलबार छलफल गरेका हुन्। प्रधानमन्त्री दाहालले निजी क्षेत्र, अर्थविद, अर्थ...