अर्धवार्षिक समीक्षा : सरकारले घटायो बजेटको आकार (पूर्णपाठ)
काठमाडौँ । सरकारले बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् । बिहीबार अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा गरेको थियो । चालु...