लुम्बिनी प्रदेश सरकारको अर्थविज्ञमा वैदिक नियुक्त
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको अर्थविज्ञमा सुशान्त वैदिक नियुक्त भएका छन्। मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम मुख्यमन्त्रीले विज्ञका रूपमा...