नयाँ सवारी साधन खरिद गर्दा अर्थको पूर्व सहमति आवश्यक, सञ्चालनमा नआउने भए ६ महिनाभित्र अनिवार्य लिलाम
काठमाडौँ । नयाँ सवारी साधन खरिद गर्दा अर्थ मन्त्रालयको अनिवार्य पूर्व सहमति लिनु पर्ने भएको छ । अर्थ मन्त्रालयले मङ्गलवार आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै अत्यावश्यक...