दुग्ध किसानको बक्यौता तिर्न तत्काललाई ३० करोड निकासा गर्दै अर्थ मन्त्रालय
काठमाडौँ । दुग्ध किसानको बक्यौता भुक्तानीको प्रक्रिया अघि बढेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहको पहलमा अर्थ मन्त्रालयसँगको छलफलपछि तत्काललाई दुग्ध विकास संस्थानलाई ३० करोड रकम निकासा दिने...