प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा खर्च भयो पौने पाँच करोड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका र चीन भ्रमणका क्रममा पौने ५ करोड रुपैयाँ खर्च भएको खुलेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभा...