१७ कार्तिक २०८०, शुक्रबार
माथिल्लो अरुण निर्माण अगाडि बढाउने प्रतिबद्धता
काठमाडौँ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउन उच्च तहको प्रतिबद्धता जनाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा...