५५ उपसचिवको सरुवा, फेरिए प्रमुख कर अधिकृत
काठमाडौँ । अर्थ मन्त्रालयले ठुलो सङ्ख्यामा उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले मङ्गलवार(हिजो) राति आन्तरिक राजश्व विभाग, ठुला करदाता, मध्यम स्तरीय करदाता, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत उपसचिव स्तरीय...