तयार भयो बजेट क्यालेण्डर: १९ खर्ब हाराहारीको बजेट लेखिँदै
राजस्व परामर्श समिति र बजेट लेखन समिति गठनअर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा पाँच सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन भएको प्रवक्ता भण्डारीले जानकारी दिए । समितिमा वैदेशिक...