बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको छः अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठमाडौँमा आज आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रको चुनौती, समाधानका उपाय...