‘अर्थतन्त्र सुधार्न अल्पकालीन र दीर्घकालीन नीति बनाउँदै छौँ’
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो...