अर्थ मन्त्रालयद्वारा सहसचिवहरूको कार्य विभाजन
काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको कार्यविभाजन गरेको छ । अर्थ मन्त्रालयले बिहीबार मन्त्रालयका सहसचिवहरूको कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । नयाँ कार्यविभाजनसँगै सहसचिव श्रीकृष्ण नेपालले आर्थिक सहायता...