सरकारको इन्धन खर्च कटौती गर्ने अर्थ मन्त्रालयको प्रस्ताव
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको सङ्कट टार्न सार्वजनिक...