भन्सार महानिर्देशक दाहालको ‘कोरोनाकालमा भन्सार प्रशासन’ पुस्तक सार्वजनिक
काठमाडौँ । भन्सार विभागका महानिर्देशक(डिजी) सुमन दाहालद्वारा लिखित ‘कोरोनाकालमा भन्सार प्रशासन’ पुस्तक सार्वजनिक भएको छ। अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले सोमबार विभागमा पुस्तक लोकार्पण गरेका छन्। ०७६ भदौ १६ गतेदेखि...