हर्क साम्पाङले भने-अर्थ र खानेपानीबाट सकारात्मक कुरा आयो, प्रधानमन्त्रीलाई पनि भेट्छु
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूसँग भेट गरेका छन् । धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार सिंहदरवार पुगेका मेयर साम्पाङले खानेपानी...