निजी क्षेत्रका प्रतिनिधिलाई अर्थमन्त्री पौडेलको ढाडस : तपाईँहरूको विश्वास र भरोसा टुट्न दिन्नँ
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको विश्वास र भरोसा टुट्न नदिने बताएका छन् । बुधबार सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई राज्यले...