अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ
अर्थतन्त्रमा मडारिएको सङ्कटबिच व्यापार–व्यवसायमा परेको असर–प्रभाव बुझ्न ६ प्रदेशका साना तथा मझौला व्यवसायीमाझ गरिएको ताजा सर्वेक्षणले भन्छ- व्यवसायमा सङ्कट त छ, तर व्यवसायी निराश नै भइहालेका छैनन् । काठमाडौँ ।...