अर्थ समितिको बैठकमा अर्थमन्त्री महत र रास्वपा सांसद श्रेष्ठबीच भनाभन !
काठमाडौँ । अर्थ समितिको आज (शनिबार) को बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र रास्वपाका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहोर्याएको भन्दै अर्थमन्त्रीले...